• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights अन्तराष्ट्रिय

    नेनीडाँडा क्षेत्रमा बस दुर्घटना, २० जनाको मृत्यु, संख्या बढ्न सक्ने आशंका

    18.9K
    SHARES

    काठमाडौं । 

    भारतमा यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परी २० जनाको मृत्यु भएको छ । उत्तराखण्डको पौडी गढवालको नेनीडाँडा क्षेत्रमा आइतबार बिहान ८ बजेतिर उक्त बस दुर्घटना भएको हो।

    यात्रुहरुले खचाखच भरिएको सो बस भौनबाट रामनगरतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो । दुर्घटनामा परी अन्य १२ जना घाइते भएका छन् ।
    उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

    घटनास्थलमा हेलिकोप्टरमार्फत उद्धार कार्य जारी छ । उद्धारकर्मीहरुका अनुसार मृतकको संख्या बढ्न सक्ने अनुमान छ ।

    प्रतिक्रिया