• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    दक्षिण कोरियाको अस्पतालमा आगलागी, ३८ जना घाइते

    1K
    SHARES



    काठमाडौँ। दक्षिण कोरियाको एउटा अस्पतालमा शनिबार आगलागी हुँदा ३८ जना घाइते भएका छन् ।

    योनहाप समाचार एजेन्सीका अनुसार राजधानी सोलबाट करिब २ सय किलोमिटर दक्षिणपूर्वमा रहेको गुमीस्थित छतले अस्पतालमा आगलागी भएको हो। आगलागीका कारण मानवीय क्षति भने भएको छैन ।

    अस्पतालबाट ९० जनालाई उद्धार गरिएको छ छाने घाइतेमध्ये १४ जनालाई श्वासप्रश्वासमा जटिलता देखिएको योनहापले जनाएको छ। एक घण्टापछि आगो नियन्त्रणमा आएको थियो।

    घटनाको कारणबारे थप अनुसन्धान भइरहेको स्थानीय प्रहरीले जनाएको छ ।

    प्रारम्भिक अनुसन्धानले अस्पतालको पहिलो तलामा रहेको भवनको बाहिरी पर्खालबाट आगो फैलिएको देखाएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया