• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    पचास डिएसपी र एघार सय सईमाथि गृहमन्त्रीको अर्को एक्शन (को-को परे ? हेर्नुहोस् सूचीसहित)

    20K
    SHARES

    काठमाडौं ।

    गृहमन्त्री रामबहादुर थापाको आदेशमा नेपाल प्रहरीका ५० जना डिएसपीको सरुवा भएको छ । गृहमन्त्री बादलको आदेशपछि प्रहरी प्रधान कार्यालय नक्सालले आइतबार डिएसपीको सरुवा गरेको हो ।

    प्रहरी मुख्यालयले १ हजार १ सय १ जना सईको पनि सरुवा भएको छ । आइतबारकै निर्णयबाट सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    हेर्नुहोस् लिस्ट

    २०७५ असार ४ मा प्रकाशित ।

    प्रतिक्रिया