• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    विश्वकप क्रिकेट : इंग्ल्याण्डद्वारा बंगलादेशलाई ३ सय ६५ रनको लक्ष्य

    1.4K
    SHARES



    काठमाण्डौ। आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अहिले इंग्ल्याण्डले बंगलादेशलाई ३ सय ६५ रनको लक्ष्य दिएको छ ।

    धर्मशालामा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ६४ रन बनायो । उसका लागि डेविड मलानले १ सय ४०, जोय रुटले ८२ र जोनी ब्रेस्टोले ५२ रन बनाए ।

    बंगलादेशका मेहदी हसनले चार र शोरिफुल अहमदले तीन विकेट लिए । तस्कीन अहमद र शकिब अल हसनले एक एक विकट लिए ।

    पहिलो खेलमा बंगलादेशले अफगानिस्तानलाई हराएको थियो भने इंग्ल्याण्ड न्युजिल्याण्डसँग पराजित भएको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया