• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सिराहामा बस दुर्घटना हुँदा २ जनाकाे ज्यान गयाे

    1.1K
    SHARES



    काठमाण्डाै। सिराहामा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । २३ जना घाइते भएका छन् ।

    दुर्घटनामा सिराहाको मिर्चैयाका ४० वर्षीय राजकुमार सदा र जनकपुरका ५२ वर्षीय अनिल झाको ज्यान गएको प्रहरीले जनाएकाे छ ।

    घाइते सबैको गोलबजारमा रहेको अस्पतालमा उपचार भइरहेको छ ।

    गोलबजार नगरपालिका-९ राजविराजबाट जनकपुर जाँदै गरेको ना ४ ख ७१८७ नम्बरको बस आज आइतवार दिउँसो दुर्घटनामा परेको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ