• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    शिक्षा विधेयकविरुद्ध बालुवाटारमा अखिल क्रान्तिकारीको उल्टो मार्चपास

    1.4K
    SHARES



    काठमाडौँ । संसदमा दर्ता भएको शिक्षा विधेयकको विरोधमा अनेरास्ववियु क्रान्तिकारीले उल्टो मार्चपास गरेको छ ।

    मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालनिकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले उल्टो मार्चपास गरेको हो ।

    संसदमा दर्ता भएको शिक्षा विधेयकको विरोधमा अनेरास्ववियु क्रान्तिकारीले मंगलबार काठमाडौँको बालुवाटारमा उल्टो मार्चपास गरेको हो ।

    अखिल क्रान्तिकारीले संसद्‌मा दर्ता भएको प्रस्तावित शिक्षा विधेयक खारेजीको माग गर्दै विरोध प्रदर्शन गर्दै आएको छ ।

    प्रस्तावित शिक्षा विधेयक राष्ट्रको हितविपरीत रहेको उक्त विद्यार्थी संगठनको भनाइ छ । राज्य शिक्षाको दायित्वबाट पन्छिन खोजेको उसको आरोप छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया