• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    कांग्रेस केन्द्रीय समिति बैठक सकिँदै, आजै पत्रकार सम्मेलन गर्ने

    1K
    SHARES



    काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकका निर्णयको जानकारी गराउन पत्रकार सम्मेलन गर्दैछ ।

    असोज ४ गतेदेखि जारी केन्द्रीय समिति बैठक आज सकिँदैछ । बैठकमा १ सयभन्दा बढी केन्द्रीय सदस्यले धारणा राखेका छन् ।

    बैठकले संकटग्रस्त अर्थतन्त्र, वैदेशिक पलायन र महासमिति बैठक लगायतका सन्दर्भमा निर्णय गर्ने बुझिएको छ ।

    कांग्रेसले आगामी मंसिर १३, १४ र १५ गतेका लागि महासमितिको बैठक तय गरेको छ । केन्द्री समिति बैठकले महासमिति बैठकको तयारी समिति, राजनीतिक, आर्थिक, सांगठनिक प्रस्ताव निर्माण समिति बनाउने निर्णय गर्ने नेताहरुले बताएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया