• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    एसियन गेम्स : नेपाल इरानसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो

    2.1K
    SHARES



    काठमाडौं । एसियन गेम्सअन्तर्गत पुरुष भलिबलमा आज भएको दोस्रो खेलमा नेपाल ३-० ले इरानसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

    आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल इरानसँग २५-९, २५-१४ र २५-१३ ले पराजित भएको हो ।

    मंगलबार भएको पहिलो खेलमा भने बहराइनसँग ३-१ ले पराजित भएको थियो ।

    प्रतियोगितामा पदक जित्ने संभावना सकिए पनि नेपाली पुरुष भलिबल टिमले अब वरीयताका लागि भने खेल्ने भाको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया