• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    उच्च अदालतमा २७ जना न्यायाधीशको नियुक्ति सिफारिस

    1.1K
    SHARES



    काठमाण्डाै । न्याय परिषद् बैठकले उच्च अदालतका लागि २७ जना न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ ।

    आज शुक्रवार बसेको परिषद्को बैठकले २७ जना न्यायाधीशको नाम सिफारिस गरेको हो । न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार बैठकले उच्च अदालतमा रिक्तमध्ये २७ जनाको नाम सिफारिस गरिएको हो ।

    सिफारिस भएकामध्ये १८ जना जिल्ला न्यायाधीशबाट सिफारिस गरिएको छ भने तीन जना कर्मचारी र छ जना कानुन व्यवसायबाट सिफारिस गरिएको छ ।

    न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले उच्च अदालतको न्यायाधीश नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ । यस्तै न्याय परिषद्काे बैठकले ६० जना न्यायाधीशकाे सरुवा पनि गरेकाे छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया