• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    कांग्रेस सहमहामन्त्री यादवमाथि भृकुटीमण्डपमा सांघातिक हमला

    1.1K
    SHARES



    काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौँको भृकुटीमण्डपमा सांघातिक हमला भएको छ ।

    बुधबार दिउँसो नुवाकोटाका श्याम सापकोटाले आक्रमण गरेको जनाइएको छ । उनले धारितो हतियारले आक्रमण गरेपनि यादव खतरामुक्त अवस्थामा रहेका छन् ।

    रिपोटर्स क्लबबाट बाहिरिएपछि यादवमाथि आक्रमण भएको जनाइएको छ । यससम्बन्धी विस्तृत विवरण भने आउन बाँकी छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया