काठमाडौँ । एसिया कप क्रिकेटको पाकिस्तान विरुद्धको खेलमा नेपालका ब्याट्सम्यान आरफ शेख र सोमपाल कामीले ५० रनको साझेदारी गरेका छन् ।
आरिफ र सोमपाल दुबैले २३-२३ रन बनाएका छन् । नेपालले १२ ओभरमा तीन विकेट गुमाएर ६४ रन बनाएको छ ।
आरिफ र सोमपालले पाकिस्तानका तीव्र गतिका बलरहरुद्वारा फालिएको एक सय ४५ किलोमिटर प्रतिघण्टा गतिको बललाई झेल्दै उक्त साझेदारी गरेका हुन् ।
प्रतिक्रिया