• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    पाकिस्तानका कप्तान बाबर आजम आउट

    2.8K
    SHARES



    काठमाडौँ । पाकिस्तानका कप्तान आउट भएका छन् ।

    कप्तान बाबर आजम सोमपाल कामीको बलमा क्याचआउट भएका हुन् ।

    पाकिस्तानको मुल्तानमा भएको एसिया कपको उद्घाटना खेलमा कप्तान आजमले शानदार शतक योगदान दिएका छन् ।

    उनले १ सय ३१ बलमा १ सय ५१ रन बनाए । उनले यस क्रममा १४ चौका र ४ छक्का हिर्काएका हुन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया