काठमाडौं । एसियाकप क्रिकेटको उद्घाटन खेलमा पाकिस्तानविरुद्ध नेपालले चौथो विकेट पनि लिएको छ ।
मुल्तान स्टेडियममा भएको टस हारेर बलिङ गरेको नेपालका लागि सन्दीप लामिछानेले आगा सलमानको विकेट लिएका हुन् ।
उलने सलमानलाई ५ रनमा क्याच आउट गराए । सन्दीपको बलमा कुशल भुर्तेलले क्याच गरे ।
नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।
प्रतिक्रिया