• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    नेपाललाई दोस्रो सफलता, इमाम ५ रन बनाएर आउट

    1.2K
    SHARES



    काठमाडौं । एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले दोस्रो विकेट हात पारेको छ ।

    मुल्तान स्टेडियममा भएको टस हारेर पहिले बलिङ गरिरहेको नेपालकाले दोस्रो सफलता हात पारेको हो ।

    पाकिस्तानका इमाम उलहक ५ रनमा रन आउट भए । उनी सोमपालको बलमा रोहित कुमार पौड्लले रन आउट भए ।

    यसअघि नेपालका करणले फकर जमानलाई १४ रनमा क्याच आउट गराएका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया