• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    संसदीय समिति निर्वाचन- कांग्रेसबाट को-को बने उम्मेदवार ?

    1.1K
    SHARES



    काठमाडौँ । नेपाली कांग्रेसले तीनवटा विषयगत समिति सभापतिका उम्मेदवारको नाम टुंगो लगाएको छ ।

    कांग्रेस संसदीय दलले प्रतिनिधिसभाको विषयगत समिति अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार रामहरि खतिवडालाई बनाएको छ ।

    देउवाले समितिको सभापति बनाउने नै कानुन समितिबाट खतिवडा सुशासन समितिमा ल्याएका थिए । यस्तै अर्थ समितिको सभापतिमा सन्तोष चालिसेलाई कांग्रेसले उम्मेदवार बनाएको छ ।

    नेता प्रकाशमान सिंहनिकट चालिसे दीपक खड्का र रामनाथ अधिकारीलाई पन्छाएर सभापतिको उम्मेदवार बन्न सफल भएका छन् ।

    कांग्रेसका एक सांसदकाअनुसार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा आरजु राणालाई उम्मेदवार बनाइने तयारी छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया