काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको छ ।
शुक्रबार साँझ ५ बजेबाट दलको कार्यालय सिंहदरबारमा बैठक सुरु भएको प्रमुख सचेतक सन्तोष परियारले बताए ।
उनका अनुसार बैठकमा संसदका विषयगत समितिका सभापतिहरूको निर्वाचन, संसदमा पार्टीले दर्ता गरेका संकल्प र सार्वजनिक महत्त्वका प्रस्तावको विषयमा छलफल हुनेछ ।
प्रतिक्रिया