• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    प्रदेश

    डाेजरकाे ठक्करबाट पूर्ववडाध्यक्ष क्षेत्रीको मृत्यु

    9.1K
    SHARES



    स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ५ का पूर्ववडाध्यक्ष विष्णु क्षेत्रीको डोजरको ठक्करबाट ज्यान गएको छ ।

    आज शुक्रवार वडा नम्बर ५ कै जोगिमारामा काम गरिरहेको डाेजर अनियन्त्रित भएर क्षेत्रीलाई ठक्कर दिएको थियो ।

    डाेजरले ठक्कर दिँदा घाइते भएका क्षेत्रीको उपचारका क्रममा कालीगण्डकी अस्पताल मिर्मीमा ज्यान गएकाे प्रहरीले जनाएकाे हाे ।

    अहिले उनको शव पाेस्टमार्टमका लागि वालिङकाे गह्रौ प्राथमिक अस्पतालमा राखिएको छ ।

    क्षेत्री २०७४ को पालिका चुनावमा माओवादी केन्द्रबाट निर्वाचित जिल्लाका एकमात्र वडाध्यक्ष रहेका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया