• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    गृहमन्त्री बादलले २८ डिएसपी र ५५ इनिस्पेक्टरहरूमाथि लिए यस्तो एक्शन

    20.6K
    SHARES


    काठमाडौं । नेपाल प्रहरीका २८ जना प्रहरी नायव उपरीक्षकलाई प्रहरी उपरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ ।बढुवा समितिको शनिबार बसेको बैठकले २८ जना प्रहरी नायव उपरीक्षकलाई प्रहरी उपरीक्षकमा बढुवा गर्न सिफारिस गरेको हो ।

    समितिले प्रहरी नियमावलीमा व्यवस्था भए अनुसार अंकसहित २८ जनालाई बढुवाका लागि सिफारिस गरेको हो । सिफारिसको पहिलो नम्बरमा अच्युतमप्रसाद पुडासैनी छन् ।

    यस्तै प्रहरीले नायब प्रहरी उपरीक्षकमा रिक्त ५५ पदका लागि बढुवा सिफारिस गरेको छ । शनिबार बसेको बढुवा समितिको बैठकले प्रहरीको प्रहरी निरीक्षकलाई सोही समूहको प्रहरी नायब उपरीक्षकमा बढुवा सिफारिस गरेको हो ।

    प्रहरी नियमावली २०७१ (संशोधनसहित) क नियम २७ को उपनियम ४ को प्रावधान अनुसार निम्नको बढुवाको सिफारिस गरेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ