• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    बेनीबाट पाेखराका लागि छुटेकाे बस कुश्मामा दुर्घटना, १८ जना घाइते

    598
    SHARES



    काठमाण्डाै । म्याग्दीको बेनीबाट पोखराका लागि छुटेको बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।

    आज साेमवार दिउँसो बेनीबाट पोखराका लागि छुटेको मा ५ ख ३९९३ नम्बरको बस जिल्ला प्रहरी कार्यालय कुश्मा नजिकै दुर्घटना भएको हो ।

    बसमा अन्दाजी २३ जना रहेकामा १८ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी सहायक निरीक्षक (असई) रविन पाठकले जानकारी दिएका छन् ।

    उनका अनुसार घाइतेमध्ये १४ जनाको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ भने अन्य ४ जना घाइतेलाई थप उपचारका लागि पोखरा लगिएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ