• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    सुदुरपश्चिम

    अछाममा एक जना ओभरसियर मृत भेटिए

    1.7K
    SHARES



    काठमाडौँ। अछाममा एक जना ओभरसियर मृत फेलापरेका छन् ।

    पूर्वाधार विकास कार्यालय अछाममा कार्यरत ओभरसियर समशेर खड्का मृत भेटिएको हुन् ।

    जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ३ चिरकाट्यामा ३५ बर्षिय खड्का मृत भेटिएको अछाम प्रहरीले जनाएको छ ।

    रुखमा झुन्डिएको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक नारायण डाँगीले बताएका छन् ।

    उनी पूर्वाधार र विकास कार्यालय अछाममा करारमा ओभरसियर पदमा कार्यरत रहेका थिए । घटनाबारे आवयक अनुसन्धान गर्न प्रहरी टोली घटनास्थलमा खटिएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ