• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    प्रदीप पौडेल भन्छन्- हामी सच्चिए अन्यत्र गएकाहरु पनि फर्किन्छन्

    1.3K
    SHARES



    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद प्रदीप पौडेलले कांग्रेसले जनपक्षीय काम गरेर जनताको मन जित्दै आउँदो निर्वाचनमा पार्टीका उम्मेद्वारले जित्ने आधार तयार गर्नुपर्ने बताएका छन् ।

    नेपाली कांग्रेस झापाको आयोजनामा आज जिल्ला पार्टी कार्यालयमा सम्पन्न कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य पौडेलले यस्तो बताएका हुन् ।

    ‘‘हामी सच्चिए अन्यत्र गएकाहरु पनि फर्किन्छन्’’, नेता पौडेलले भने, ‘‘निराश हुने अवस्था आएको छैन । तिनै तहका सरकारमा कांग्रेस छ । यिनको नेतृत्व गर्नेले समस्याको पहिचान गरेर समाधानका लागि जनपक्षीय काम गर्नुपर्छ । यो निर्वाचन परिणामको सन्देश हो ।’’

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ