• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सगरमाथा आराेहणका क्रममा ज्यान गुमाएका थप २ जनाकाे शव भेटियाे

    554
    SHARES


    साेलुखुम्बु। सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका दुई जना आरोहीको शव फेलापरेको छ ।

    यही जेठ ५ गते सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका मलेसियाका नागरिक ५६ वर्षीय अग अस्कन्ड्रा बिन अम्पुआन याकूब र वैशाख ३१ गते ज्यान गुमाउने मालडवाका नागरिक ४६ भिक्टर व्रिन्चको आज बुधवार शव फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

    फेला परेका शवमध्ये मलेसियाका याकूबको शव हेलिकप्टरबाट काठमाण्डौ ल्याइएको र मालडवाका व्रिन्चको शव ल्याउन बाँकी रहेको प्रहरी निरीक्षक रामकिशोर शाहले बताएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ