• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    उपत्यकामा भाेलि सार्वजनिक बिदा

    843
    SHARES


    काठमाण्डाै। भोटो जात्राको अवसरमा सरकारले काठमाण्डाै उपत्यकाका ३ वटा जिल्लामा भाेलि बिहीवार सार्वजनिक बिदा दिएको छ ।

    गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले सूचना निकालेर बिहीवार रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएका छन् ।

    भाेलि बेलुकी साढे ४ बजे ललितपुरकाे जावलाखेलमा रातो मत्स्येन्द्रनाथकाे भोटो देखाइनेछ । भाेलि बिहान बुङ्गमतीबाट मत्स्येन्द्रनाथकाे भोटो ल्याइनेछ । यसरी जावलाखेलमा भोटो देखाइसकेपछि फेरि बुङ्गमतीमै पुर्‍याइनेछ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ