• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    काभा वुमन्स् भलिबल- लगातार दोस्रो जित सहित नेपाल सेमिफाइनलमा

    665
    SHARES


    काठमाडौं । काभा वुमन्स् भलिबल च्यालेन्ज कपमा नेपालले बंगलादेशलाई पराजित गरेको छ ।

    मंगलबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा नेपालले बंगलादेशलाई ३- ० को सोझो सेटमा हराएको हो ।

    पहिलो सेट २५- १० ले जितेको नेपालले दोस्रो सेट २५- ८ र तेस्रो सेट २५- ९ ले जितेको छ ।

    प्रतियोगितामा यो नेपालको लगातार दोस्रो जित हो भने नेपालले सोमबार कीर्गिस्तानलाई पराजित गरेको थियो ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ