• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    मेयर रेणु दाहालले भरतपुरमा गरिन यस्तो काम, के भन्छन् स्थानीय ?

    20.1K
    SHARES

    काठमाडौं, १५ जेठ ।

    भरतपुर महानगरपालिकाका मुख्य बजार नारायणगढ र भरतपुर क्षेत्रका सडक पेटीमा सञ्चालन भएका व्यवसाय हटाइएको छ ।

    सडक व्यवसायीलाई नारायणगढको बालकुमारी अगाडि व्यवसाय गर्ने स्थान महानगरपालिकाले छुट्याएको छ । महानगरपालिकाले भरतपुरका मालपोतचोक, हाकिम चोक, चौबीसकोठी, वीरेन्द्र क्याम्पस चोक, लायन्स चोक, शहीद चोक, पुल्चोक, मिलन रोड, मेनरोडलगायत ठाउँमा रहेका सडक पेटीका पसल र ठेलालाई हटाएको हो ।

    दश वर्षदेखि सडक पेटीका व्यवसायलाई व्यवस्थापन गर्न नसकेको महानगरपालिकाले यस पटक भने जसरी पनि सडकबाट हटाएरै छाडिने भन्दै रेणु कस्सिएपछि बुवा प्रचण्ड छोरीको काम देखेर मख्ख परेको चितवनवासीको बुझाई छ ।

    यसअघि स्थानीय तहमा ह्वात्तै कर बढाएर स्थानीयको आलोचनाको सिकार बनेकी महानगरपालिका प्रमुख रेणु यसपटक पनि जनतालाई बिझाउछिन या रिझाउछिन ? त्यो भने हेर्न बाकि छ ।

    भरतपुरकी मेयर रेणु दाहालले गरिन यस्तो घोषणा, मनपरी गरेको भन्दै रुष्ट बनेका स्थानीय अब के गर्लान ?

    भरतपुरमा प्रचण्डपुत्री रेणु दाहालको यस्तो हदैसम्मको मनपरी, स्थानीय र व्यापारीहरु विप्लव गुहार्दै !

    तत्काल राजीनामा दिन रेणु दाहाललाई पत्र, अटेरी गरे जनकारबाहीको चेतावनी !

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ