• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    अन्तर्राष्ट्रिय सभाहलमा चुहियो पानी

    342
    SHARES


    काठमाडौँ । लुम्बिनीस्थित बौद्ध अन्तर्राष्ट्रिय सभाहलमा पानी हिउदमै परको पनि पनि चुहिएको छ । शुक्रबार परेको पानी सभाहलको छानोबाट चुहिएको हो ।

    लुम्बिनी विकास कोषले निर्माण कम्पनी लुम्बिनी-अर्घाखाँची- बाबुल जेभीलाई छानोबाट पानी चुहिएको देखिएको भन्दै तत्काल भरपर्दो मर्मत गरी प्राविधिक रुपमा पानी नचुहिने प्रत्याभूति गराउने गरी मर्मत गर्न निर्देशन पनि दिएको छ ।

    साथै लुम्बिनी विकास कोषले मर्मत कार्य सम्पन्न नहुन्जेलसम्म अन्तिम बिल भुक्तानी रोका गरिने भनिएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया