• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    बैतडीबाट धनगढीकालागि छुटेको जिप दुर्घटना

    424
    SHARES


    बैतडी। बैतडीबाट धनगढीकालागि छुटेको जिप दुर्घटना भयेको छ । जिल्लाको पाटन नगरपालिका-४ तोलीमा ब्रेक फेल भएर आज बिहान जिप दुर्घटना भएको हो ।

    जिपमा १० जना यात्रु रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।

    देहीमाण्डौंबाट धनगढीतर्फ गइरहेको सु प प्र ०१-००१ च ३१२५ नम्बर बोलेरो जिप दुर्घटनामा परेको हो। जिपमा १० जना सवार रहेका र उनीहरु सबै सकुशल रहेको प्रहरी निरीक्षक खत्रीले बताए ।

    जिपको ब्रेक फेल भएर सडकको भित्तामा ठोकीन गई सडकछेउमै जिप पल्टेको प्रहरीले बनेको छ । सडक छेउमै जिप रोकिएका कारण ठूलो दुर्घटनाबाट जोगिएको भनाइ छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया