• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    ८२ वर्षीय वृद्धको अज्ञत समूहद्वारा खुकुरी प्रहार गरी हत्या

    362
    SHARES


    रामेछाप । गोकुलगङ्गा गाउँपालिका-४ बेतालीमा ८२ वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या भएको छ ।

    बेतालीको लिसेखानी टोलमा बस्दै आएका शमशेर बहादुर थापामगरको गए राति हत्या भएको हो ।

    खुकुरी प्रहारबाट घाइते भएका थापामगरको उपचारका लागि जिल्ला सदरमुकाम मन्थली लिदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    २ नातिनीसहित घरमा बसिरहेको अवस्थामा अज्ञात व्यक्तिले थापामगरमाथि खुकुरी प्रहार गरी भागेको जनाइएको छ । खुकुरी प्रहारबाट उनको टाउकोमा गहिरो चोट लागेको थियो।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया