काठमाडौं । साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको तेस्रो खेलमा नेपालले रसियासँग हार व्यहोरेको छ ।
ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाललाई रसियाले ३-० गोल अन्तरले हराएको हो ।पहिलो हाफमा रसियालाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा गोल व्यहोरेको थियो ।
खेलको ६३ औं मिनेटमा एलिनाले गोल गर्दै रसियालाई सुरुआती अग्रता दिलाएका थिए ।
प्रतिक्रिया