• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    पुलचोक इन्जिनियरिङ क्याम्पसमा अनेरास्ववियुका अर्याल निर्वाचित

    816
    SHARES


    काठमाडौँ । पुल्चोक इन्जिनियरिङ कलेजमा अनेरास्ववियुका विराज अर्याल निर्वाचित भएका छन् ।

    यस्तै सचिवमा अखिल क्रान्तिकारीका विज्ञान प्रधान निर्वाचित भएका छन् । निर्वाचन समितिले आधिकारिक निर्णय भने सार्वजनिक गरेको छैन। पुल्चोकमा विद्युतीय भोटिङ मेसिनबाट मतदान भएको थियो । जसले गर्दा मत परिणाम चाडै सार्वजनिक भएको हो ।

    पुल्चोकमा अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीको तर्फबाट छुट्टाछुट्टै प्यानल भएर चुनाव लडेका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ