काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का उम्मेदवार श्याम ओझा निर्वाचित भएका छन् ।
निकटतम प्रतिद्वन्द्वी एमाले निकट अनेरास्ववियुका उम्मेदवार प्रकाश विष्टलाई पराजित गर्दै ओझा सभापतिमा निर्वाचित भएका हुन् ।
ओझाले ९ सय ६२ मत पाउँदा विष्टले ७ सय ३१ मत प्राप्त गरे । ओझा २ सय २५ मतान्तरले निर्वाचित भएका हुन् ।
प्रतिक्रिया