News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

शंकरदेव क्याम्पसमा मात्रै ३५ प्रतिशत मत खस्यो

517
SHARES


काठमाडौँ । शंकरदेव क्याम्पसमा मात्रै ३५ प्रतिशत मत खसेको छ ।

८ हजार ८ सय ४८ मतदाता विद्यार्थी रहेकोमा ३ हजार १ सय ७७ मत मात्रै खसेको छ । ५ हजार ६ सय ७१ मतदाता विद्यार्थीले मत हालेनन् ।

अब सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने भएको छ । सर्वदलीय बैठकबाट कोड अफ कण्डक्ट तयार पारेर मतगणना सुरु गरिनेछ ।

आजै राति मत परिणाम आउन सक्ने देखिनछ । शंकरदेवमा मतदान भइरहेको बेला फर्जी मतदाता देखिएपछि केही समय अवरुद्ध भएको थियो । त्यसपछि प्रहरीले १२ जना फर्जी मतदातालाई नियन्त्रण लिएपछि पुनः मतदान चलेको थियो ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया