काठमाडौँ। अछामकाे मेल्लेख गाउँपालिका-३ ठाटि दर्बा र बगुडाकाे बिच मा पर्ने बुढाखाेला मा ट्याक्टर दुर्घटना हुदा एक जना काे मृत्यृ भएको छ ।
उता, पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं २ मसारस्थित हार्थोक-सर्देवा भित्री सडक खण्डमा टिपरले ठक्कर दिदां ६९ वर्षीय होमबहादुर लाम्टाङ्गेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सिद्धेश्वरको खानीबाट चुनढुङ्गा लिई बुटवलतर्फ जाँदै गरेको लु २ ख २४४६ नम्बरको टिपरले लाम्टाङ्गेलाई ठक्कर दिएको हार्थोक प्रहरी चौकीका प्रमुख बिष्णु रेग्मीले बताए ।
प्रतिक्रिया