• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सुर्खेत उडेको बुद्ध एयरमा समस्या, बिच आकाशबाटै फर्काइयो

    664
    SHARES


    काठमाडौँ। काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या आएपछि बिचबाटोबाटै फर्किएको छ।

    बिहान साढे सात बजे उडेकाे बुद्ध एयरको यु ४१३३ जहाजको इन्डिकेटरमा समस्या आएपछि सिमराको आकाशबाट फर्काइएको बुद्ध एयरले जनाएको छ। जहाजमा ६२ जना यात्रु सवार थियो ।

    फकाईएको जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल ल्याण्ड गरिएको छ भने जहाजको सुरक्षित अवतरणपछि प्राविधिक टोलीले जाँच गरिरहेको र उक्त जहाजका यात्रुलाई अर्को जहाजका पठाउने तयारी गरेको बुद्ध एयरले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ