कैलाली। कैलाली बहुमुखी क्याम्पसमा कार्यरत प्राध्यापक खड्ग बहादुर पछेराको मृत्यु भएको छ। ४७ वर्षीय पछेराको आज बिहान मृत्यु भएको हो।
आज बिहान ११ बजे पछेरालाई विष सेवन गरेको अवस्थामा आइसियूमा सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको छ ।
बिगत एक दशकदेखी गणित बिषय प्राध्यापन गराउँदै गरेका पछेराले विष सेबनगरेको बारे कारण भने खुल्न सकेको छैन ।
प्रतिक्रिया