• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    नेपालको दोस्रो विकेट पतन

    370
    SHARES


    काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिज अन्तर्गत अन्तिम खेल युएईसँग खेलिरहेको नेपालको दोस्रो विकेट पतन भएको छ ।

    नेपालका लागि कुशल मल्ल ५ बलमा ५ रन बनाउँदै आउट भए । उनलाई युएईका बलर जुनिद सिद्धुगीले पवेलीयन फर्काए ।

    युएईविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपाल ताजा अवस्थामा १.३ ओभरमा २ विकेट गुमाउँदै १० रन जोडेको छ भने टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ११ रनको लक्ष्य दिएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ