• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    नेपालविरुद्ध युएईको २ सय रन पूरा

    390
    SHARES


    काठमाडौँ। आइसिसी क्रिकेट विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिज अन्तर्गत अन्तिम खेलमा नेपालसँग ब्याटिङ गरिरहेको युएईले २ सय रन पूरा गरेको छ।

    युएईका कप्तान तथा ओपनर ब्याट्सम्यान मुहम्मद वासीमले युएईका लागि आक्रमक सुरुआती गरेका थिए । युएई ताजा अवस्थामा ४३ ओभरमा ५ विकेट गुमाउँदै २ सय रनमा रहेको छ । नेपालका दिपेन्द्रसिंह ऐरीले २, सन्दिप लामिछाने र ललित राजवंशिले समान १/१ विकेट लिएका छन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ