News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

प्रधानमन्त्री कार्यालयको अफिसियल ट्विटर ह्याण्डल ह्याक !

164
SHARES


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आधिकारिक ट्विटर ह्याकरको कब्जामा पुगेको आशंका गरिएको छ ।

आधिकारिक ट्विटर ह्यान्डलबाट असान्दर्भिक पोस्टहरू रिट्विट गरिएको छ ।

प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माले उक्त ट्विटर ह्यान्डलमा समस्या देखिएको र प्राविधिक टोलीले हेरिरहेको बताएका छन् ।

ह्यक भएको हो कि के हो प्राविधिक विश्लेषणपछि थाहा हुने शर्माले भने ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया