• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    स्ववियु निर्वाचनका लागि तीन विधार्थी संगठनबीच गठबन्धन

    526
    SHARES


    काठमाडौँ। स्वतन्त्र विधार्थी युनियन(स्ववियु)को निर्वाचनका लागि तीन विधार्थी संगठनले गठबन्धन गरेका छन्।

    नेपाली कांग्रसको भातृ संगठन नेपाल विधार्थी संगठन(नेविसंघ), माओवादी केन्द्रको अनेरास्ववियु (क्रान्तिकारी) र एकीकृत समाजवादीको अनेरास्ववियूबीच गठबन्धन गर्ने सहमती भएको हो।

    चैत्र ५ गते निर्वाचन हुन गइरहेको त्रिभुवन विश्वविधालय, सुदूरपश्चिम विश्वविधालय र मध्यपश्चिम विश्वविधालय अन्तर्गतका क्याम्पसहरुमा तालमेल गरी जाने सहमती भएको हो।

    स्ववियु निर्वाचनका लागि त्रिभुवन विश्वविधालय अन्तर्गतका क्याम्पसहरुमा शनिबार उम्मेदवारी मनोनय गर्ने कार्यतालिका रहेको थियो। सोही अनुरुप काठमाडौं उपत्यका र उपत्यका बाहिरका धेरै जसो क्याम्पसहरुमा तीन ओटै संगठनहरुले उम्मेदवारी दर्ता गरेका छन्।

     

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ