काठमाडौँ । काठमाडौँ उपत्यकाका अधिकांश क्षेत्रमा भारी वर्षा भएको छ ।
काठमाडौँको धाप र सुन्दरीजल तथा भक्तपुरको नगरकोट क्षेत्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यस्तै, पानि परिरहेकै समयमा काठमाडौँका धेरै ठाउँमा बत्ति पनि गएको हो ।
नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।
प्रतिक्रिया