• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    रञ्जिताको उमेर नपुगेपछि जनमतकी ममतालाई उपराष्ट्रपति बनाउने निर्णय

    379
    SHARES


    काठमाडौँ। जनमत पार्टीले ममता झालाई उपराष्ट्रपति उम्मेदवार बनाउने भएको छ ।

    नागरिक उन्मूक्ति पार्टी र जनमत पार्टीबीच कार्यगत एकता भएको थियो । नाउपाकी अध्यक्ष रञ्जिताको उपराष्ट्रपतिमा उमेर नपुगेपछि जनमतले ममता झालाई राष्ट्रपति बनाउने निर्णय गरेको हो ।

    शुक्रबार दिउँसो बसेको केन्द्रिय कार्यकारीणी समितिको बैठकले झालाई उपराष्ट्रपति उम्मेदवारी बनाउने निर्णय गरेको पार्टीका केन्द्रिय सदस्य वीपी साहले बताएका छन् ।

    यसअघि सत्ता गठबन्धनले उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टी (जसपा) लाई दिने सहमति गरेपनि गठबन्धनभित्रकै अन्य दलहरुले पनि अहिले उपराष्ट्रपतिमा दाबी गरिरहेका छन् । उपराष्ट्रपतिको मनोनयन दर्ता भोलि हुँदै छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ