News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

७८ जना यात्रु बाेकेर भैरहवाका लागि उडेको श्री एयरको विमान एकाएक किन फर्कियो काठमाडौं ?

369
SHARES


काठमाडौँ । ७८ जना यात्रु राखेर भैरहवाका लागि उडेको श्री एयरलायन्सको ९एन–एएनआर विमानमा फायर वार्निङ (आगोको संकेत)देखिएपछि काठमाडौंमै फर्किएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार, बिहान ९ बजेर ३८ मिनेटमा उडेको विमानको दायाँ इन्जिनमा आगो लागेको संकेत देखाएपछि चालकदलले उक्त विमानलाई ९ बजेर ५५ मिनेटमा काठमाडौं अवतरण गराएका थिए ।

एयरलायन्सका प्रवक्ता अनिल मानन्धरले उक्त विमानका यात्रुलाई अर्को विमानबाट भैरहवा पठाइने बताए । जहाजलाई अहिले श्रीका प्राविधिकहरुले जाँच गरिरहेका छन् ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया