• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    चितवन-२ को उपनिर्वाचन लड्ने दलहरुले पाए चुनाव चिन्ह

    823
    SHARES


    काठमाडौँ। निर्वाचन आयोगले चितवन-२ को उपनिर्वाचनका लागि नाम दर्ता गराएका दलहरुलाई चुनाव चिन्ह प्रदान गरेको छ ।

    आयोगले आह्वान गरेको समयसीमा भित्र दलदर्ता गर्ने १८ दलहरुलाई आज चुनाव चिन्ह प्रदान गरेको हो ।

    बैशाख १० गते हुने उपनिर्वाचनका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१ को उपदफा (१) बमोजिमको निर्वाचन चिन्ह निर्धारण गरी आज प्रदान गरेको निर्वाचत आयोगले जनाएको हो ।

     

     

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ