News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

कुस्तीका पूर्वराष्ट्रिय खेलाडी मण्डलको निधन

407
SHARES


काठमाडौँ। सप्तरीको राजविराज नगरपालिका-११ स्थित पम्प नहरको भित्री सडकमा स ४ प ३२७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा कुस्तीका पूर्वराष्ट्रिय खेलाडीको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक तिलाठी कोइलाडी गाउँपालिका-२ लौनियाका ५० वर्षीय पूर्वखेलाडी श्याम मण्डलको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

बुधबार राति १० बजेतिर दुर्घटनामा परि गम्भीर घाइते भएका मण्डलको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारको क्रममा मध्य‍राति १२ बजे मृत्यु भएको प्रहरीले बताएको कछ ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया