• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    रास्वपाले रामचन्द्र पौडेललाई मत दिने

    1.1K
    SHARES


    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको छ ।

    बिहीबार विहान बसेको रास्वपाको पदाधिकारी र संसदीय दलको संयुक्त बैठकले ८ दलीय गठबन्धनका साझा उम्मेदवार पौडेललाई मत दिने निर्णय गरेको जनाइएको छ ।

    रास्वपाका १ सांसदले भने, ‘हामीले रामचन्द्र पौडेललाई भोट दिने निर्णय गर्‍यौँ । अब मत हाल्न जाँदैछौं ।’ रास्वपाका १९ जना सांसद रहेका छन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ