News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति

काँग्रेस सभापति र विप्लव बालुवाटारमा

353
SHARES


काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् । उनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न त्यहाँ पुगेका हुन् ।

भोलि हुने राष्ट्रपतीय निर्वाचनको पूर्वसन्ध्यामा उनिहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ४५ मीनेट कुराकानी भएको बताइएको छ । भेटपछि देउवा साढे ७ बजे त्यहाँबाट बाहिरिएका हुन् ।

त्यसअघि ने.क.पा.का महासचिव नेत्रविक्रम चन्द (विप्लव) र प्रधानमन्त्री दाहालबीच बालुवाटारमा छलफल भएको थियो । छलफलको निम्ति विप्लव बेलुकी ५ बजे प्रधानमन्त्री निवास पुगेका हुन् । उनीहरुबिच आधा घण्टाभन्दा बढी समय कुराकानी भएको जनाइएको छ ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया