• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सालीलाई रङ दलेकाे विषयमा दुई समूहबीच झडप

    1.6K
    SHARES


    सप्तरी। सप्तरीमा होली खेल्ने क्रममा दुई समूहबीच झडप भएको छ । सप्तरीको महादेवा गाउँपालिका-४ मनियार परसाही टोलमा हिजो मङ्गलवार २५ वर्षीय योगेन्द्र सरदारले आफ्नो सालीलाई रङ दलेपछि साली पक्षका युवाले सरदारलाई   गरे ।

    कुटपिटपछि योगेन्द्र सरदार पक्षका युवा जम्मा भएर परसाही टोलका युवासँग झडप गरेका छन् ।

    झडपमा केही युवा घाइते भएका सप्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् प्रवक्ता नरेशकुमार सिंहले भने । कुटपिटमा संलग्न दुई जनालाई पक्राउ गरिएको प्रवक्ता सिंहले बताए ।

    दुई समूहकाे झडपमा घाइते भएकाहरूकाे स्थानीय मेडिकल उपचार भइरहेकाे र फरार रहेका अन्यकाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ