• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    नेपाल एयरलाइन्सको इतिहासमै पहिलो पटक महिला पाइलट क्याप्टेनलेद्वारा अन्तर्राष्ट्रिय उडान

    1.1K
    SHARES


    काठमाडौँ। नेपाल एयरलाइन्सको इतिहासमै पहिलो पटक महिला पाइलट क्याप्टेनलेद्वारा अन्तर्राष्ट्रिय उडान भरेका छन् ।

    नेपाल एयरलाइन्सको इतिहासमा पहिलो पटक महिला पाइलट क्याप्टेन भावना पन्त र फर्स्ट अफिसर श्रीजना रावतले काठमाडौंबाट दुबईको अन्तर्राष्ट्रिय उडान भरेका हुन् ।

    उनीहरु ८ मार्च अर्थात महिला दिवसका दिन सबै महिला चालक दलका सदस्यहरुसँग फर्कदैछन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ