कास्की। शनिबार (आज)दिउँसो हावाहुरीका कारण फेवातालमा डुङ्गा पल्टिँदा एकजनाकाे ज्यान गएको छ ।
पोखरा १ बगरकी ७० वर्षीया याममाया गिरीको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
शनिबार साढे ४ बजेतिर चलेको हावाहुरीले गर्दा डुङ्गा पल्टिएपछि सशस्त्र प्रहरीकाे टोलीले उनको उद्धार गरेको थियो ।
नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।
प्रतिक्रिया