• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    हावाहुरीले फेवातालमा ४ वटा डुङ्गा दुर्घटना, के छ अवस्था ?

    1K
    SHARES


    पोखरा । हावाहुरीले पोखरा फेवातालमा डुंगा दुर्घटना भएका छन् । दिउँसो हावाहुरी चलेर भएको डुंगा दुर्घटनामा परिवार नै परेको बैदाम प्रहरी नायव उपरीक्षक वेद जोशीले बताएका छन् ।

    ‘परिवारसहित चढेको डुंगा पल्टेको थियो । सबैको उद्धार भएपनि एकजना वृद्ध आमा बेहोस रहेकी छन् । उनको गण्डकी मेडिकल अस्पतालमा उपचार हुँदै छ,’ डिएसपी जोशीले भने ।

    डुंगामा ७ जना सवार रहेका थिए । हावाहुरीले ४ वटा डुंगा पल्टे पनि सबैको उद्धार भएको डीएसपी जोशीले बताएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ